आर्क्स ग्रुप प्रालिले भेन्चर ट्राभल्स प्रालिलाई हाइगर बसको नयाँ मोडल KLQ6812KR हस्तान्तरण गरेको छ। मङ्गलबार र्याडिसन होटल लाजिम्पाटमा एक कार्यक्रमको आयोजना गरी चाबी हस्तान्तरण गरिएको हो ।
चिनियाँ हाइगर बस कम्पनी लिमिटेडद्वारा उत्पादित नयाँ हाइगर बस नेपाली बजारमा भित्रिएसँगै हस्तान्तरण गरिएको छ । शुक्रबार राजधानीको एक होटेलमा भएको हस्तान्तरण कार्यक्रममा चिनियाँ दूतावासका आर्थिक तथा वाणिज्य परामर्शदाता जी युले.....
आक्र्स फूडका कोदो बिस्कुट र कुकीज नेपालभरका प्रमुख सुपरमार्केट, भाटभटेनी, किराना पसल र अनलाइन किनमेल प्लेटफर्महरूमा उपलब्ध छन् । कम्पनीले उपभोक्तालाई नयाँ उत्पादनको स्वाद लिन र आफ्नो मूल्यवान् प्रतिक्रिया प्रदान गर्न प्रोत्साहित गरेको छ ।
KATHMANDU, Aug 28: Rajesh Kaji Shrestha has been elected unopposed as the chairman of the International Chamber of Commerce (ICC) Nepal from the recently held annual general meeting.
काठमाडौं । इन्टरनेसनल चेम्बर अफ कमर्स (आइसिसी)को नयाँ नेतृत्व चयन भएको छ। आइतबार सोल्टी होटेलमा सम्पन्न साधारण सभाले राजेश काजी श्रेष्ठको नेतृत्वमा ३७ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो।
Kathmandu, 11th July: Arks Group Pvt. Ltd. has introduced a 14-seater electric van from China’s renowned motor manufacturer, Golden Dragon, to the Nepali market. Arks Group has announced that the 14-seater electric van will be sold for six million rupees.
काठमाडौँ । अर्क्स ग्रुपले चीनकै उत्कृष्ट विश्वविख्यात मोटर निर्माता कम्पनी गोल्डेन ड्रयागनको १४ सिट क्षमताको विद्युतीय भ्यान सार्वजनिक गरेको छ । अर्क्स ग्रुपले ५७ लाख रुपैयाँ पर्ने १४ सिट क्षमताको विद्युतीय भ्यान नेपाली बजारमा सार्वजनिक गर्दै बिक्री गर्ने भएको हो ।
नेपाल चेम्बर अफ कमर्सको सल्लाहकार परिषद् अध्यक्षमा राजेशकाजी श्रेष्ठ मनोनीत भएका छन् । चेम्बरका पूर्वअध्यक्ष श्रेष्ठलाई सल्लाहकार परिषद्को अध्यक्षमा मनोनयन गरिएको हो ।
दैवले भन्छ– ‘तँ आँट, म पु¥याउँछु’। र, जसले आँट गरेर संघर्षसाथ अगाडि बढ्छ, उसले अवश्य सफलताको सिँढी चढ्छ। सफलताको स्वाद चाख्ने अधिकांशको संघर्ष कथा निकै मर्मस्पर्शी हुने गर्छ। कर्म धेरैले गरेका हुन्छन्, तर सफलता निकै कम व्यक्तिले मात्र पाउन सक्छन्। यस्तै कर्म गरेर सफलता हात पारेकामध्ये एक हुन्– राजेशकाजी श्रेष्ठ।...
काठमाडौं, ७ माघ । म्याककफीको आधिकारिक आयातकर्ता आर्क्स ग्रुपले आफ्ना बिक्रेता र ग्राहकहरूलाई लक्षित गरी सञ्चालन गरेको ‘म्याककफी उपहार धमाका २०८०’को बिजेता छनोट गरेको छ ।
KATHMANDU: Responding to the increasing demand for environmentally friendly and electric vehicles, Hailong’s electric micro van from China is poised to make its debut in Nepal.
काठमाडौं । नेपाली बजारमा चीनमा निर्मित हाइलोङ ब्राण्डको विद्युतीय माइक्रो भ्यान भित्रने भएको छ । नेपाली बजारको आवश्यकता र विद्युतीय सवारीप्रति बढ्दो मागलाई दृष्टिगत गर्दै आर्क्स ग्रुपद्वारा हाइलोङ ब्राण्डको विद्युतीय माइक्रो भ्यान भित्र्याउन लागेको हो ।
काठमाडौं, २ कात्तिक । मैत्रिन्युजको टीम सांग्रिला होटल नजिकैबाट अलिकति भित्र छिरेर आक्र्श गु्रपको कार्यालयमा पुग्दा त्यहाँ भियतनामी झण्डा फरफराइ रहेको थियो । हामी त्यहि झण्डा फरफराइ रहेको कार्यालयमा प्रवेश गर्दै–गर्दा प्रवेशद्वारमै झट्ट हेर्दा ताराहरुको आकारको लोगोमा एकैछिन ध्यान केन्द्रित भयो ।
काठमाडौं, २ कात्तिक । मैत्रिन्युजको टीम सांग्रिला होटल नजिकैबाट अलिकति भित्र छिरेर आक्र्श गु्रपको कार्यालयमा पुग्दा त्यहाँ भियतनामी झण्डा फरफराइ रहेको थियो । हामी त्यहि झण्डा फरफराइ रहेको कार्यालयमा प्रवेश गर्दै–गर्दा प्रवेशद्वारमै झट्ट हेर्दा ताराहरुको आकारको लोगोमा एकैछिन ध्यान केन्द्रित भयो ।
काठमाडौं । प्राकृतिक र आधुनिक पद्धतिले उपचार गर्ने पद्धतिसहित निर्भाना फिजियोथेरापी एन्ड वेलनेस सेन्टर सञ्चालनमा आएको छ । काठमाडौंको लाजिम्पाटमा सञ्चालनमा आएको यो वेलनेस सेन्टरको नेपालका लागि मलेसियाली दूतावासका चार्ज डे अफेयर्स मोहम्मद फिर्दोस अजमानले उद्घाटन गरे ।
The Nepal China Chamber of Commerce and Industry (Nepal China Chamber) and the China Council for the Promotion of International Trade (CCPIT), Wuxi branch, have solidified their commitment to cooperation in the realms of tourism and industry.
पूर्वमन्त्रीसमेत रहेका उद्योगपति राजेशकाजी श्रेष्ठकै पालामा नेपाल चेम्बर अफ कमर्शले गति लिएको भन्नेहरु धेरै छन् । बिस २०३६ सालमा चेम्बरको सदस्य भएका श्रेष्ठ खासमा करकापमा चेम्बरको कार्यसमितिमा प्रवेश गरेका थिए ।
जे गरेँ ठिक गरेँ भन्छन् उद्यमी राजेशकाजी श्रेष्ठ । जीवनप्रति कुनै गुनासो छैन उनको । पूर्वमन्त्रीसमेत रहेका श्रेष्ठ
त्यस्ता व्यक्ति हुन् जो भिडभाड र होहल्लामा इन्ज्वाई गरिरहेका छन् ।
On a recent business trip to Nepal, Vietnamese Ambassador to India, Nepal and Bhutan Nguyen Thanh Hai worked with Honorary Consul of Vietnam in Nepal Rajesh Kazi Shrestha, met the Vietnamese community living in the capital Kathmandu, the business community of Nepal and members of the Nepal - Vietnam Chamber...
On the occasion of his business trip to Nepal to present his letter of honor, Ambassador Nguyen Thanh Hai worked with the Honorary Consul of Vietnam in Nepal Rajesh Kazi Shrestha, meeting the Vietnamese community living in the capital. Kathmandu and the Nepal business community and members of the Nepal...
Aiming at connoisseurs of Vietnamese dishes, ‘Fo 99 Restaurant’ has been opened in Lazimpat, Kathmandu. Rajesh Kazi Shrestha, Honorary Consul of Vietnam for Nepal, inaugurated the restaurant situated in front of Hotel Shangrila in Lazimpat on Thursday.
काठमाडौँ । काठमाडौँ पानीपोखरीमा रहेको भानुभक्त मेमोरियल माध्यमिक विद्यालयका पूर्व विद्यार्थीहरुको भेलाले राजेशकाजी श्रेष्ठको अध्यक्षतामा अल्मुनाइ एशोसिएसन गठन गरेका छन् ।
By A Staff Reporter, Kathmandu, July 14: Aiming at connoisseurs of Vietnamese dishes, 'Fo 99 Restaurant' has been opened in Lazimpat, Kathmandu. Rajesh Kazi Shrestha, Honorary Consul of Vietnam for Nepal, inaugurated the restaurant situated in front of Hotel Sangrila in Lazimpat on Thursday.
काठमाडौं । भियतनामी परिकारका पारखीहरुलाई लक्षित गर्दै काठमाडौंको लाजिम्पाटमा ‘फो ९९ रेष्टुरेन्ट’को नयाँ शाखा खुलेको छ । लाजिम्पाटस्थित होटल सांग्रिलाअगाडि खोलिएको रेष्टुरेन्टको नेपालका लागि भियतनामका अवैतनिक वाणिज्यदूत राजेशकाजी श्रेष्ठले बिहीबार उद्घाटन गरेका हुन्।
काठमाडौं । भियतनामी परिकारका पारखीहरुलाई लक्षित गर्दै काठमाडौंको लाजिम्पाटमा ‘फो ९९ रेष्टुरेन्ट’को नयाँ शाखा खुलेको छ । लाजिम्पाटस्थित होटल सांग्रिलाअगाडि खोलिएको रेष्टुरेन्टको नेपालका लागि भियतनामका अवैतनिक वाणिज्यदूत राजेशकाजी श्रेष्ठले बिहीबार उद्घाटन गरेका हुन्।
KATHMANDU: Former students of Bhanubhakta Memorial Secondary School in Panipokhari, Kathmandu, have come together to establish an Alumni Association, with Rajesh Kaji Shrestha serving as the Chairman.
काठमाडौँ- काठमाडौंको पानीपोखरीमा रहेको भानुभक्त मेमोरियल माध्यमिक विद्यालयका पूर्वविद्यार्थीहरूले राजेशकाजी श्रेष्ठको अध्यक्षतामा अल्मुनाई एशोसिएसन गठन गरेका छन् ।
Nepal Italy Chamber of Commerce & Industry (NICCI), dedicated to strengthening commercial relation between Nepal and Italy, is pleased to announce the Bilateral Business Meet, NICCI Day 2023, on June 5, and the publication of the first edition of the NICCI Newsletter.
काठमाडौं । नेपाल र इटालीबीच व्यावसायिक सम्बन्ध प्रगाढ बनाउन समर्पित नेपाल इटाली चेम्बर अफकमर्श एण्ड इण्डष्ट्री (एनआईसीसीआई) ले ‘जुन ५’ तारिखलाई द्विपक्षीय व्यापार बैठक एन.आई.सी.सी.आई. दिवस २०२३ को घोषणा गरेको छ ।
Nepal Chamber of Commerce (NCC) officials urged the Ambassador of Vietnam to Nepal, Bhutan and India, Nguyen Thanh Hai, to cooperate in promoting trade, investment and tourism in Nepal.
Through the introduction of the Vietnam-Nepal Friendship Association, Rajesh Kazi Shrestha, honorary consul of Vietnam in Nepal, head of Arksh Group met and worked with a number of Vietnamese enterprises to seek cooperation opportunities.
Binational Chamber Alliance of Nepal paid a courtesy call on President Ram Chandra Paudel at Shital on Saturday and congratulated and extended greetings to the President.
Kathmandu: Binational Chamber Alliance of Nepal paid a courtesy call on President Ram Chandra Paudel at Shital on Saturday and congratulated and extended greetings to the President.
राष्ट्रपति रामचन्द्र पौडेलले द्विराष्ट्रिय उद्योग वाणिज्य संघहरु आर्थिक कूटनीतिका संवाहक भएको बताएका छन् । मुलुकको वैदेशिक व्यापार तथा लगानी र पर्यटन प्रवद्र्धनमा द्विराष्ट्रिय उद्योग वाणिज्य संघमार्फत भइरहेको प्रयासको सह्राना गर्दै राष्ट्रपति पौडेलले यसलाई निरन्तरता दिन आग्रह गरे ।
राष्ट्रपति रामचन्द्र पौडेलले द्विराष्ट्रिय उद्योग वाणिज्य संघहरु आर्थिक कूटनीतिका संवाहक भएको बताएका छन् । मुलुकको वैदेशिक व्यापार तथा लगानी र पर्यटन प्रवद्र्धनमा द्विराष्ट्रिय उद्योग वाणिज्य संघमार्फत भइरहेको प्रयासको सह्राना गर्दै राष्ट्रपति पौडेलले यसलाई निरन्तरता दिन आग्रह गरे ।
Nepal Italy Chamber of Commerce & Industries (NICCI) held its ninth annual general meeting (AGM) in Kathmandu, on Thursday. The AGM was organized to expand the investment and tourism sectors by further organizing the growing business between Nepal and Italy.
काठमाडौँ । नेपाल चेम्बर अफ कमर्सका पूर्वअध्यक्ष राजेशकाजी श्रेष्ठले अर्थमन्त्री विष्णु पौडेलले विगतको भन्दा राम्रो काम गर्ने अपेक्षा रहेको बताउनुभएको छ ।
काठमाडौँ । नेपाल चेम्बर अफ कमर्सका पूर्वअध्यक्ष राजेशकाजी श्रेष्ठले अर्थमन्त्री विष्णु पौडेलले विगतको भन्दा राम्रो काम गर्ने अपेक्षा रहेको बताउनुभएको छ ।
President Bidhya Devi Bhandari inaugurated the 70th anniversary programme of Nepal Chamber of Commerce at the President's Office in Maharajgunj on Monday, March 15, 2021.
नेपाल चेम्बर अफ कमर्सका पूर्वअध्यक्ष राजेशकाजी श्रेष्ठले कर्पोरेट डायनामिक लिडरसिप अवार्डबाट सम्मानित भएका छन् । कर्पाेरेट म्यागजिनले मंगलबार होटल र्याडिसनमा आयोजना गरेको कर्पाेरेट बिजनेस अवार्ड समारोहमा श्रेष्ठ डाईनामिक अवार्डबाट सम्मानित भएका हुन् ।
KATHMANDU: Rajesh Kaji Shrestha, immediate past president of Nepal Chamber of Commerce (NCC), has been honored with the “Corporate Dynamic Leadership Award”.
KATHMANDU: Rajesh Kaji Shrestha, immediate past president of Nepal Chamber of Commerce (NCC), has been honored with the “Corporate Dynamic Leadership Award”.
On May 11, 2019, during the official visit of the then Prime Minister KP Sharma Oli, Nepal and Vietnam signed a letter of intent on negotiating a trade and investment framework agreement in Hanoi.
The private sector invests in businesses, provides employment and increases revenue. However, the coronavirus pandemic has struck the industrial sector hard.
निजी क्षेत्र व्यवासयमा लगानी गर्छ, रोजगारी दिन्छ र राजस्व बढाउँछ । निजी क्षेत्रको योगदानअनुसार सरकारले सहयोग गर्न नसकेको गुनासो व्यवसायीहरूले गर्ने गरेका छन् ।
President Bidya Devi Bhandari has decorated various personalities, contributing to different sectors of the nation, with honors, decorations, and medals at an investiture ceremony organized at the Rashtrapati Bhawan, Sheetal Niwas, Friday.
आधुनिक नेपालको इतिहासमा सात दशकसम्म निरन्तर सक्रिय र आर्थिक सामाजिक रुपान्तरणका लागि सरकारसँग सधैं हातमा हात मिलाएर अघि बढिरहेको निजी क्षेत्रको गौरवमय संस्था नेपाल चेम्बर अफ कमर्सको ७० औं वार्षिक साधारण सभामा यहाँहरू सबैलाई हार्दिक स्वागत अभिभादन गर्न चाहन्छु ।
नेपाल चेम्बर अफ कमर्सका केन्द्रीय अध्यक्ष राजेशकाजी श्रेष्ठले राजनीतिक स्थायित्व र लगानीको लागि उचित वातावरण नभएसम्म उद्योग व्यवसायको प्रवद्र्धन हुन नसक्ने बताउनुभएको छ ।
नेपाल चेम्बर अफ कमर्सको ७० औँ वार्षिकोत्सवको विशेष समारोह राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गरेकीछन । राष्ट्रपति कार्यालय, महाराजगञ्जमा सोमबार आयोजित कार्यक्रममा राष्ट्रपति भण्डारीले वार्षिकोत्सव समारोह उद्घाटन गरेकीहुन ।
वीरगञ्जमा चेम्बर अफ कमर्सको तदर्थ समिति गठन गरिएको छ । मनोज उपाध्यायको संयोजकत्वमा वीरगञ्ज चेम्बर अफ कमर्स, पर्साको ९ सदस्यीय तदर्थ समिति गठन गरिएको हो ।
नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेश काजी श्रेष्ठले महिला उद्यमीको हौसला बढाउन जोड दिएका छन् । उनले महिला उद्यमी तथा व्यवसायीहरुले उत्पादन गरेका समाग्रीको निर्यात अभियान नै चालउने बताएका हुन् ।
नेपाल चेम्बर अफ कमर्सको ७०औँ वार्षिकोत्सव तथा १११औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा चेम्बरअन्तर्गतको नेपाल महिला चेम्बरले तीन दिने व्यापार मेलाको आयोजना गरेको छ ।
नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेश काजी श्रेष्ठ सहितका पदाधिकारीहरूले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा हालै सरुवा भएर आएका सचिवहरूसँग भेटघाट तथा छलफल गरेका छन् ।
संयुक्त अधिराज्यका लागि नवनियुक्त राजदूत लोकदर्शन रेग्मी र नेपाल चेम्वर अफ कमर्सका पदाधिकारीहरु बीच द्धिपक्षीय आर्थिक सम्वन्ध अभिवृद्धि बारे छलफल भएको छ ।
चेम्बर अफ कमर्सको दोश्रो वार्षिक साधारण सभा शुक्रबार सम्पन्न भएको छ । उक्त साधारण सभा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेश काजी श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।
नेपालका लागी दक्षिण कोरियाका नवनियुक्त्त राजदूत पार्क चोङ सुक र नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेश काजी श्रेष्ठ तथा पदाधिकारी बीच
द्धिपक्षीय आर्थिक सम्वन्ध अभिवृद्धि बारे छलफल भएको छ ।
नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेशकाजी श्रेष्ठले अमेरिकाका लागि नवनियुक्त नेपाली राजदुत युवराज खतिवडालाई नेपाल अमेरिका बीच भएको टीफा सम्झौतालाई उपयोग गर्ने वातावरण बनाउन आग्रह गर्दै चेम्बरको तर्फबाट केही सुझाव समेत दिएका छन् ।
Nepal Chamber of Commerce (NCC) has voiced its complaint that the Nepali business and entrepreneurs’ community has faced trouble in the lack of smooth operation of checkpoints towards China.
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छा नवनिर्वाचित पदाधिकारी सहित चेम्बर भवन प्रवेश गरेका छन् । बिहिवार महासंघका सुप्रिमोहरुलाई नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठ एवम् पदाधिकारीहरुले महासंघ अध्यक्ष गोल्छा, वरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकाल, उपाध्यक्षहरु दिनेश श्रेष्ठ, अन्जन श्रेष्ठ, रामचन्द्र संघाई र कोषाध्यक्ष सुकुन्तलाल हिराचनलाई स्वागत गरेका थिए...
नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठ र रसियन फेडरेश ब्यापारिक प्रतिनिधिमण्डलका प्रमुख भ्लादिसम मिट्रिभको टोलिले चेम्बर पदाधिकारी बिच भेटबार्ता भएको छ ।
लुम्बिनी प्रदेशको आर्थिक विकासमा कृष्णनगरमा ड्राईपोर्ट निर्माण गर्न आवश्यक रहेको औल्याएका छन् । चेम्बर अफ कमर्स कपिलबस्तुको साधारणसभाको उदघाटन गर्दै श्रेष्ठले सो कुरा राखेका हुन ।
नेपाल चेम्बर अफ कमर्शले नेपाली वायुसेवालाई युरोपेली युनियनबाट लागेको पावन्दी हटाउन पहल गर्न वेल्जीयमका लागि नवनियुक्त राजदूत गेहेन्द्र राजभण्डारीलाई आग्रह गरेको छ ।
नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेश काजी श्रेष्ठ र नेपाल तथा जनबादी गणतन्त्र चीनको स्वशासित क्षेत्र तिव्बतका लागि नवनियुक्त महावाणिज्यदूत नवराज ढकाल बीच भेटवार्ता भएको छ ।
At 23rd Sep. H.E. Ambassador Mr. Park Chong-suk had meeting with Chair Members of Nepal Chamber of Commerce, the President Mr. Rajesh Kazi Shrestha, the Senior Vice President Mr. Rajendra Malla, the Vice President Mr. Deepak Malhotra, and exchanged views on economic cooperation between Korea and Nepal, including the promotion...
नेपालका लागि दक्षिण कोरियाका नवनियुक्त राजदूत पार्क पार्क योङ सुकले आफ्नो कार्यकालमा जलविद्युतलगायत पूर्वाधारको विकास, वैदेशिक लगानी विस्तार व्यापार घाटा घटाउने विषयमा कार्य गर्ने बताएका छन्।
नेपाल चेम्बर अफ कमर्शले कर तिर्ने म्याद थप्न सरकारसँग माग गरेको छ । काठमाडौं उपत्यकासहितका अधिकांश जिल्लाहरुमा अहिले पनि पूर्णरुपमा बन्दाबन्दी भएको भन्दै चेम्बरले बन्दाबन्दी खुलेको मितिबाट कम्तिमा २ महिना म्याद थप्न सरकारसँग आग्रह गरेको हो ।
नेपाल चेम्बर अफ कर्मशका अध्यक्ष राजेशकाजी श्रेष्ठले लकडाउनका नाममा धेरै दिन बन्द जारी रहँदा अर्थतन्त्र संकुचन हुने र व्यवसायी पलायन हुने अवस्था आएको बताएका छन् ।
निशेधाज्ञाले व्यवसायीलाई चिन्तित बनाएको छ । उद्योगी व्यवसायीको मनोबल गिराएको छ । चार महिना लकडाउन हुँदा उद्योगी व्यवसायी जति चिन्तित थिए, आज निशेधाज्ञा हुँदा त्योभन्दा बढी चिन्तित र निराश भएका छन् ।
नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले निजी क्षेत्रको हौसला बढाउने गरी नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्षको मौद्रिक नीति ल्याउनुपर्ने बताएका छन् ।
नेपाल चेम्बर अफ कमर्सले नेपाल राष्ट्र बैंकका समक्ष ४० बुँदे सुझाव पेश गरेको छ । चेम्बरका अध्यक्ष राजेशकाजी श्रेष्ठले २०७७/७८को मौद्रिक नीतिले सम्वोधन गर्नु पर्ने बिषयहरु राष्ट्र बैंकका गभर्नर महा प्रसाद अधिकारीे समक्ष पेश गरेका हुन् ।
निजी क्षेत्रका चुनौति र माग सम्वन्धमा र गत बजेटले सम्वोधन नगरेका बिषयहरु तथा आगामी मौद्रिक नीतिमा समावेश गरिनु पर्ने बिषयका सन्दर्भमा नेपाल चेम्वर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले अर्थसचिव शिशिर कुमार ढुङ्गाना समक्ष अवधारणा प्रस्तुत गरेका छन् ।
Chairman of the Nepal Chamber of Commerce (NCC) Rajesh Kazi Shrestha has suggested the government to ease the lockdown by adopting various security measures to prevent from COVID-19 to ensure operation of business and trading houses.
उद्योगी–व्यवसायीहरुको संगठन नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेशकाजी श्रेष्ठले उद्योगधन्दाहरु खोल्न दिने सरकारले गरेको निर्णय स्वागत योग्य भएको बताएका छन् ।
नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले मुख्यसचिव लोकदर्शन रेग्मीलाई आर्थिक चलायमान बनाउने लकडाउन विस्तारै खुकुलो बनाउनुपर्ने सुझाव दिएका छन् ।
उद्याेगी-व्यवसायीहरूको संगठन नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले नेपाल राष्ट्र बैङ्कले दोस्रो पटक ल्याएको सहुलियत प्याकले निजी क्षेत्रलाई उत्साहित नबनाएको बताएका छन् ।
कोभिड-१९ को प्रकोपका कारण सबैभन्दा बढी पर्यटन, सेवा व्यवसाय, नागरिक उड्डयन आदि क्षेत्र प्रभावित भएका छन् । यस्तो अवस्थामा पर्यटनसँग आवद्ध क्षेत्रको पुनरुत्थानको लागि नेपाल चेम्बर अफ् कमर्शले निम्न बमोजिम सुझाव पेश गरेको छ ।
Offering the private sector’s commendation to cope up with the economy adversely affected by COVID-19, Rajesh Kaji Shrestha, the President of Nepal Chamber of Commerce submitted a 24-point recommendation to Minister for Finance, Communication and Information Technology Dr. Yuba Raj Khatiwada today.
नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठ र उपाध्यक्ष दिपक मल्होत्राका तर्फबाट महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एसएसपी भिम प्रसाद ढकाललाई २५ सय माक्स र ५ सय जोडी पन्जा हस्तान्तरण गरे ।
At a time when the Nepali market is witnessing an acute shortage of face masks, President of Nepal Chamber of Commerce (NCC) Dr Rajesh Kaji Shrestha on Tuesday said that the private sector will produce 15 thousand face masks a day.
Nepal Chamber of Commerce (NCC) has formed a facilitation committee coordinated by its vice-chair Deepak Kumar Malhotra in order to allay potential risks resulting from Novel Coronavirus (COVID-19).
नेपाल चेम्बर अफ कर्मसका अध्यक्ष राजेश काजी श्रेष्ठको नेतृत्वमा गएको चेम्बर प्रतिनिधी मण्डलले हालै अर्थ सचिवको कार्यभार सम्हालेका शिशिर कुमार ढुङ्गानासंग भेट गरी वधाई ज्ञापन तथा उनको कार्यकालको पूर्ण सफलताको कामना गर्नुका साथै निजि क्षेत्रसंग सहकार्य गरी अर्थत्रन्त्रको विकासमा जोड दिने अपेक्षा निजि क्षेत्रले गरेको धारणा राखेको छ ।
Rajesh Kazi Shrestha is a well-accepted and honorable name in Nepal’s business community. During the last fifteen years, Rajesh Kazi has established himself as a consensus President to lead the Nepal Chamber of Commerce, Nepal’s premier, and old business organization.
कृषि तथा पशुपन्छी विकास मन्त्री घनश्याम भुसालले कृषि जटिल विषय भएकोले आफै नगरी नहुने, कृषिको समस्या नसुल्झीकन मुलुक विकसित नहुने र विकास गर्न संभव समेत नहुने बताएका छन् ।
नेपालका लागि श्रीलङ्काका राजदूत हिमानी अरुणा तिलकाको चेम्बर अफ कमर्सको जमल स्थित कार्यालयमा स्वागत गर्दै चेम्बरका अध्यक्ष राजेश काजी श्रेष्ठले मुलुककै अग्रणी र चेम्बर आन्दोलनमा समेत अग्रणी भुमिका निर्वाह गरेको यस नेपाल चेम्बर अफ कमर्सले अर्को महिना सत्तरीऔं वर्ष प्रवेश गर्न गईरहेको र अविच्छिन्न तवरबाट आफ्नो भुमिकामा कटिबद्घ...
आन्तरिक राजश्व विभागका महानिर्देशक विनोद बहादुर कुँवरले करले उद्योग व्यवसायमा नकारात्मक असर नहोस् भनेर व्यवसायीसँग छलफल गरेर टुङ्गो लगाउने बताएका छन् ।
नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठ, चेम्बरका पदाधिकारी र जनगणतन्त्र चीनको ग्वाङजाउका लागि महावाणिज्यदूत हरिशरण पुडासैनीबीच आज चेम्बर सचिवालय जमलमा भेटवार्ता भएको छ ।
President of Nepal Chamber of Commerce (NCC) Rajesh Kazi Shrestha and NCC office-bearers met Nepali Ambassador to Belgium, the Netherlands and Luxembourg Lok Bahadur Thapa at NCC Secretariat on Tuesday.
जापनको ओसाकामा नोभेम्बर ६ देखि १२ सम्म हुने १ हप्ते विपत व्यवस्थापन सम्बन्धी संरचना तथा ज्ञान हसिल गर्ने उद्देश्यले ओसाका युनिभर्सिटि जापनले आयोजना गरेको सम्मेलनमा चेम्बरको सहकार्यमा इभेन्टस् एण्ड भेन्यू एशोसियसन अफ नेपाल (ईभा) का पूर्व अध्यक्ष श्रीमान सिंहको नेतृत्वमा १२ सदस्यिय प्रतिनिधी मण्डल ओसाकामा प्रस्थान गर्दैछ ।
नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठ, चेम्बरका पदाधिकारी र स्पेनका लागि नवनियुक्त नेपाली राजदूत दावाफूटी शेर्पा तथा अस्ट्रेलियाका लागि नवनियुक्त राजदूत महेश दाहालबीच भेटवार्ता सम्पन्न भएको छ।
भारत भ्रमणमा रहेको नेपाल चेम्बर टोलीका प्रमुख तथा नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेश काजी श्रेष्ठले ट्रेड प्रमोशन काउन्सिल अफ इण्डिया (टिपिसिआइ) का पदाधिकारीहरु संग भेट गरी द्विपक्षीय व्यापारीक संम्बन्ध अभिवृद्धिका बारेमा छलफल गरे।
उद्योगा वाणिज्य तथा आपूर्ती मन्त्रालयका वाणिज्य तथा आपूर्ती सचिव डा. बैकुण्ठ अर्यालले नेपालको कानून भित्र सबै नागरिक हुने भएकाले व्यापारी व्यवासायी पनि त्यहिभित्र रहेर कार्य गर्नुपर्ने बताएका छन्।
नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठको नेतृत्वमा गएको प्रतिनिधि मण्डलले संघीय संसद अर्थ समितिका सभापती माननिय कृष्णप्रसाद दहालसंग भेट गरी राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन– २०५२ लाई शंसोधन गर्न बनेको बिद्येयक माथी चेम्बरको तर्फबाट सुझाब पेश गरेका छन ।
नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठ र चेम्बरका पदाधिकारीहरुले नेपालका लागि चीनको बेइजिङस्थीत नेपाली राजदुतावासका मिनिस्टर (इकोनोमिक) छविन्द्र पराजुलीसँग भेट गरेका छन् ।
Nepal Chamber of Commerce (NCC) has drawn the attention of the government to entrepreneurship difficulties some provisions in the proposed Finance Bill might create.
Nepal Chamber of Commerce (NCC) has started the online system of issuing ‘Certificate of Origin’ to those who export goods from Nepal to foreign countries.
वाणिज्य आपूर्ति तथा संरक्षण विभागका महानिर्देशक योगेन्द्र गौचनले वाणिज्य विभाग अनुगमनमा मात्र सीमित नरही व्यापार व्यवसाय प्रबद्र्धनमा समेत प्रतिबद्ध रहेको र अनुगमनमा सशंकित नहुन व्यवसायीलाई आग्रह गरेका छन् ।
नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष डा. राजेश काजी श्रेष्ठले नेपाल र कम्बोडियाबीचको द्धिपक्षिय सम्बन्ध प्रवद्र्धनमा नेपाल चेम्बरको महत्वपूर्ण भूमिका रहेको बताएका छन्।
Nepali Prime Minister KP Sharma Oli has witnessed the release of a bilingual book titled Nepal: Peace Is at Hand in Hanoi during his official visit to Vietnam from May 9-13.
During the official visit of the then Prime Minister KP Sharma Oli, Nepal and Vietnam signed a letter of intent on negotiating a trade and investment framework agreement in Hanoi.
नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष डा. राजेशकाजी श्रेष्ठले नेपाल र भियतनाम बीचको द्धिपक्षिय सम्बन्ध प्रबद्र्धनमा नेपाल चेम्बरको महत्वपूर्ण भूमिका रहेको बताएका छन्।
नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष डा. राजेश काजी श्रेष्ठले नेपाल र भियतनामबीचको द्धिपक्षिय सम्बन्ध प्रबद्र्धनमा नेपाल चेम्बरको महत्वपूर्ण भूमिका रहेको दर्शाएका छन् ।
नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष डा. राजेश काजी श्रेष्ठले नेपाल र चीनबीचको द्विपक्षिय सम्बन्ध प्रवद्र्वनमा नेपाल चेम्बरको महत्वपूर्ण भूमिका रहेको बताएका छन् ।
स्लोभाक गणतन्त्रले प्रबिधिको क्षेत्रमा ठूलो उपलब्धी हाशिल गरेको सन्दर्भमा नेपालले स्लोभाक गणतन्त्रबाट उद्योग तथा कृषि क्षेत्रको उत्पादकत्व अभिवृद्धिका लागि प्रबिधि हस्तान्तरणमा सहयोग प्राप्त गर्न सकिने बताएको छ ।
नेपाल र भियतनाम वीचको बिद्यमान आपसी मैत्रीपूर्ण सम्वन्धलाइ थप सुदृढ गर्न दुइ मुलुक वीचको व्यापार लगानी तथा पर्यटन प्रवद्र्धनमा जोड दिनु पर्ने बताइएको छ ।
On the occasion, Shrestha expressed the view that the new offices would work closely with the members of the NCC as well as the entrepreneurs in the districts.
Representatives of Nepal-China Chamber of Commerce and Industry and a delegation of China Council for the Promotion of International Trade (CCPIT) Headquarters held an interaction on Trade and Investment in Nepal on Sunday.
चेम्बर अफ कमर्शका अध्यक्ष राजेशकाजी श्रेष्ठले सरकारले आफुले गरेको प्रतिवद्धता अनुसार काम नगर्दा अन्तराष्ट्रिय व्यापार प्रवद्र्धनमा समस्या आएको बताउनुभएको छ ।
अन्तर्राष्ट्रिय व्यापारको प्रचारकालागि चीन परिषद् चाईना काउन्सिल फर द प्रमोसन अफ ईन्टरनेश्नल ट्रेड (सिसिपीआईटि हेडक्वाटर) का उपाध्यक्ष झाङ् सेन्नसिङ्को नेतृत्वमा नेपाल भ्रमणमा आएका ३० सदस्यीय व्यापारिक प्रतिनिधि मण्डलसंग नेपाल चीन उद्योग वाणिज्य संघले राजधानीमा नेपालमा लगानी प्रवद्र्धन, व्यापार विस्तार विषयक अन्तरक्रिया कार्यक्रमको आयोजना सम्पन्न गरेको छ ।
थाइल्याण्ड र भियतनाम भ्रमणमा रहेको नेपाल चेम्बर अफ कमर्सको प्रतिनिधि मण्डलले भियतनामको होचिमिंह शहरका निर्देशक तथा परराष्ट्र मामला सम्बन्धि प्रमुख माइ अन्ह थाइसंग शिष्टाचार भेटघाट गरेको छ ।
State Counsellor Daw Aung San Suu Kyi and her delegation departed from Nay Pyi Taw by special flight to the Federal Democratic Republic of Nepal yesterday morning and arrived at Tribhuvan International Airport in Kathmandu at 11 am local standard time.
म्यानमारका राज्य सल्लाहकार तथा नोबेल शान्ति पुरष्कार बिजेता आंग सांग सुकीले नेपाल चेम्बर अफ कमर्सले आयोजना गरेको नेपाल चेम्बर एक्स्पो २०१८ बाट नेपाल र म्यानमारलाईमात्र हैन मेलामा सहभागी ९ वटा देशबीचको व्यापारिक सम्बन्ध र जन–सम्बन्धलाई नयाँ उचाईमा पुर्याएको बताएकी छिन् ।
नेपालले आफ्नो स्रोत र साधनको उपयोग तथा त्यसको प्रचारप्रसार गर्न नसक्दा बंगलादेशसँगको व्यापारघाटा बढ्दै गएको नेपालका लागि बंगलादेशको राजदूत माश्फी बिन्टे शाम्सले बताईन ।
नेपाल भ्रमणमा आएका चिनियाँ उद्योगी एवं व्यापारीहरुले नेपालमा लगानी गर्न आफूहरु तयार रहेको बताएका छन्। गत सोमबार नेपाल चेम्बर अफ कमर्शमा आयोजित कार्यक्रममा चीनको हाइनान चेम्बर अफ कमर्सका पदाधिकारीहरुले नेपालमा लगानी गर्न तयार रहेको बताएका अनलाइन खबरले लेखेको छ।
नेपाल चेम्बर अफ कमर्स र लाओसको चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्री, लुयांग प्रबांग प्रोभिन्स बीच समझदारी पत्रमा हस्ताक्षर भएको छ । दुईपक्षीय व्यापारिक सम्बन्धलाई थप मजबुत तुल्याउन उक्त सम्झौतामा हस्ताक्षर भएको हो ।
कतारले नेपालसँग कृषि र लगानी संरक्षण सम्बन्धी सम्झौता गर्ने भएको छ । नेपाल चेम्बर अफ कमर्शद्वारा आयोजित ‘ब्यापार, पर्यटन, लगानी तथा श्रमको दृष्टिकोणबाट नेपाल–कतार आर्थिक सम्बन्धका सम्भावना र अवसर’ सम्बन्धी कार्यक्रममा बोल्दै नेपालका लागि कतारका राजदूत युसुफ विन अल हेलले सो कुरा बताएका हुन् ।
नेपाल–चीन उद्योग वाणिज्य संघका अध्यक्ष राजेशकाजी श्रेष्ठले नेपालमा उत्पादित वस्तुहरु विश्व बजारमा निर्यात गर्दा अतिकम विकसित राष्ट्रको हैसियतले पाउने सुविधा प्राप्त गर्ने हुँदा गान्सु प्रान्तका व्यवसायीहरुलाई नेपालको औद्योगिक क्षेत्रमा लगानी गर्न अनुरोध गरेका छन् ।
भियतनाम सरकार नेपालको कृषि र पर्यटनमा लगानी गर्न इच्छुक देखिएको छ । भियतनामका राजदूत टोन्ह सिन्ह थान्हले आफ्नो ४ बर्षे कार्यकाल सकाएर स्वदेश फर्कने क्रममा नेपाल चेम्बर अफ कमर्शसँगको छलफलमा सो कुरा बताएका हुन् ।
नेपाल चेम्बर अफ कमर्शले नेपालमा लगानी गर्न भियतनामलाई आग्रह गरेको छ । नेपालको कृषि र पर्यटनमा लगानी गर्न भियतनाम सरकार तयार, नेपाली विद्यार्थीलाई बार्षिक ५ वटा छात्रबृत्ति ।
अर्थ मन्त्रालयका राजस्व सचिव शिशिर ढुंगानाले प्रदेश सरकार र स्थानीय सरकारको प्राबिधिक क्षमताको अभावको कारणले पनि यतिबेला बहसको बिषय बनिरहेको करको मामलामा कतिपय अवस्थामा जनताको चाहना बिपरित भएको हुनसक्ने बताए ।
नेपाल चेम्बर अफ कमर्स अन्तर्गतको नेपाल महिला चेम्बर ब्यापार समितिले नेपाली महिलाहरुलाई लक्षित गरि ’गोइंग डिजिटल फर बिजनेश सक्सिस’ (व्यवसायिक सफलताको लागि डिजिटल युगतर्फ) बिषयक एक दिने कार्यशाला गोष्ठी गरेको छ ।
म्यानमारको व्यापारिक प्रतिनिधि मण्डल र नेपाल चेम्बर अफ कमर्सबीच दुई पक्षीय ब्यापार प्रबर्दन गर्ने बिषयमा छलफल भएको छ । चेम्बर भवन कान्तिपथमा सम्पन्न उक्त छलफलमा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेश काजी श्रेष्ठले नेपा म्यानमार ब्यापारलाई थप प्रबर्दन गर्नुपर्ने बताए ।
नेपालका लागि नवनियुक्त जापानका राजदुत मासामिची साइगोले परिवर्तित अवस्थामा नेपालको आर्थिक र व्यापारिक अवस्था सुदृढ गर्नलाई जापानले थप लगानीमा जोड दिने बताएका छन् ।
चेम्बरका अनुसार सम्पन्न सहमतिपत्र अनुसार दुवै संस्थाले संयुक्त लगानी प्रवद्र्धन, व्यापार विस्तार एवं विविधीकरणका लागि एक आपसमा सहकार्य गर्नुका साथै विभिन्न व्यापारिक सूचनाहरुको आदानप्रदान गर्ने उल्लेख छ ।
नेपालका लागि संघीय गणतन्त्र जर्मनीका राजदुत रोलाण्ड सेफरले नेपाल सरकारको रणनीतिक लक्ष्य “समृद्द नेपाल, खुसी नेपाली“ हाँशिल गर्ने अभियानमा आफ्नो देशको पुरा साथ रहने कुरा बताएका छन् । नेपाल चेम्बर अफ कमर्सद्वारा आज राजधानीमा आयोजित “नेपाल–जर्मन दुई पक्षीय ब्यापार तथा लगानी“ बिषयक अन्तरक्रियामा बोल्दै उनले सोबताएका हुन् ।
नेपालका लागि चिनियाँ राजदूत यु होंगले ‘ट्रान्स-हिमायलयन मल्टी-डाइमेन्सनल कनेक्टिभीटी नेटवर्क’ को ‘फ्रेमवर्क’ अन्तर्गत हुने आपसी सहकार्यबाट नेपालले प्रचुर मात्रामा फाइदा लिनुपर्ने बताएकी छिन् ।
नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले दुवै देशका सरकार र नीजि व्यवसायीहरुको बिचमा पारस्पारिक ब्यापार प्रबर्धनमा हुने सहकार्यले मात्र दुवै देशको आर्थीक समृद्दी र दुवै देशका नीजि व्यवसायीहरुको हित हुने कुरा बताए
लागि नीजि क्षेत्रसंगको सहकार्य र साझेदारिता निरन्तर हुनुपर्ने बताएका छन् । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठको नेतृत्वमा गएको प्रतिनिधि मण्डलसंग भाबि योजनाबारे छलफल गर्दै उनले सो बताएका हुन् ।
नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले नेपाल र भारतका सरकार र नीजि व्यवसायीहरुको बिचमा पारस्पारिक ब्यापार प्रबर्धनमा हुने सहकार्यले मात्र दुवै देशको आर्थीक समृद्दी र नीजि व्यवसायीहरुको हित हुने बताएका छन् । ’कन्फेडेरेसन अफ वेष्ट बङ्गाल ट्रेड एसोसियसन’ को उच्च स्तरीय प्रतिनिधि मण्डलसंगको “बिजनेस टू बिजनेस प्रबर्धन“ का लागि...
नेपाल चेम्वर अफ कमर्सका अध्यक्ष राजेश काजी श्रेष्ठको नेतृत्वमा गएको चेम्वरको पदाधिकारी एवं कार्यसमितिको टोलीले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग शनिबार भेटघाट गरी बधाई ज्ञापन गरेको छ ।
A delegation of Nepal Chamber of Commerce (NCC) on Wednesday met with CPN-UML Chairperson KP Sharma Oli and congratulated him for the success of his party and the left alliance in recent parliamentary and provincial elections.
Nepal Chamber Expo 2017 kicked-off on Thursday at the Bhrikuti Mandap Exhibition Hall in the Capital with the aim to develop Nepal’s economy, industrial and commerce sector and to facilitate international business promotion
नेपाल चेम्बर अफ कमर्सले आयोजना गरेक पाँच दिने एक्स्पोको उदघाटन गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले स्वदेशी उद्यमीलाई अगाडि वढाउन एक्स्पो सहयोगीसिद्ध हुने बताएकी छिन्।
President of Nepal China Chamber of Commerce and Industries (NCCCI) Rajesh Kaji Shrestha has said that the chamber has been working to maintain good economic relationship between Nepal and China.
An eleven member Judiciary Delegates of Vietnam paid visit to Lumbini today. The pilgrimage was led by H.E. Nguyen Hoa Binh, Chief Justice of the Supreme People’s Court of Vietnam and was accompanied by H.E. Ton Sinh Thanh, Ambassador of Vietnam to Nepal,
उद्योगी व्यवसायीले विना प्रमाण व्यापारीहरुलाई थुन्ने काम नगर्न सरकारसँंग अनुरोध गरेको छ । नेपाल चेम्वर अफ कमर्सका अध्यक्ष राजेश काजी श्रेष्ठको नेतृत्वमा सोमबार गएको प्रतिनिधिमण्डलले गृह सचिव मोहनकृष्ण सापकोटासँंग अनुगमनपछि व्यापारीको कुरा पहिला सुन्न आग्रह गरेको छ
नेपालका लागि भियतनामका वाणिज्यदूत राजेशकाजी श्रेष्ठ तथा नेपाल– भियतनाम चेम्बर अफ कमर्सका अध्यक्ष दिपक मल्होत्रासहितको व्यापारिक प्रतिनिधि मण्डलले भियतनामका राजदूत टोन सिन्ह थान्हसँग भेट गरी नेपाल–भियतनाम आर्थिक तथा व्यापारिक सम्बन्ध विस्तारका विषयमा कुराकानी गरेको छ ।
A team of entrepreneurs led by Vietnam’s Honorary Consul General for Nepal Rajesh Kaji Shrestha and Nepal-Vietnam Chamber of Commerce and Industry (NVCCI) President Deepak Malhotra held a meeting with Vietnamese Ambassador to Nepal Ton Sinh Thanhho and discussed on expanding the trade tie between Nepal and Vietnam.
अहिले के देखिन्छ भने जहिले पनि हामी ब्यापारको कुरा गछौं, सन्तुष्ट कोही पनि नहुने, काम पनि भैरहने, तर जुन हिसाबबाट बिकास हुनुपर्ने हो त्यो चाहिं नहुने भएको पाइन्छ ।
नेपाल प्राकृतिक दृष्टिकोणले संसारको आखा लाग्ने आर्थिक विकास हुने दुईटा देशको बीचमा छ । प्राकृतिक श्रोत पर्याप्त भएको देश हुनाले पानी, कृषि, जडिबुटी, पर्यटन लगायतमा लगानी गरेमा फाइदा हुन्छ ।
नेपाल चेम्बर अफ कमर्सले बाढीपहिरो पीडितका लागि संकलित राहत सामाग्री सरकारलाई हस्तारण गरेको छ । आइतबार चेम्बर प्रतिनिधि मण्डलले सिंहदरवारमा गृहमन्त्री जनार्दन शर्मालाई राहत सामाग्री हस्तारण गरेको हो ।
आक्र्स ग्रुप प्रालीले चीनमा प्रसिद्ध कमाएको हाइगर बस कम्पनी लिमिटेडको २७ सिट क्षमताको ‘हाइगर मिनि बस’ नेपाली बजारमा भित्र्याएको छ । मंगलबार उपप्रधान तथा परराष्ट्र मन्त्री कृष्ण बहादुर महराले उक्त हाइगर बसको सुभारम्भ गरे ।
Higer Bus, the renowned brand in Chinese market has entered Nepali market. Arksh Group has undertaken the charges for the sales of the bus in Nepali market.
नेपाल चेम्वर अफ कमर्सले नेपालका लागि भारतीय राजदूत मन्जिभ सिंह पुरीकोे स्वागतमा आयोजित कार्यक्रममा नेपाल र भारत दुवै देशको आर्थिक विकासका लागि दुई देश बीचको सहकार्यलाई अझ बढी मजबुत वनाउनु पर्नेमा जोड दिइएको छ ।
नेपाल र थाईल्याण्ड बीच विगत ५८ वर्षदेखिको कूटनीतिक सम्बन्धलाई अझ बढी सुमधुर बनाउँदै लैजाने नेपालका लागि थाईल्याण्डका राजदुत भकावत तान्सकुलले बताएका छन् । नेपाल चेम्बर अफ कमर्शद्धारा आयोजित एक कार्यक्रम उनले सो कुरा बताएका हुन् ।
छिमेकी मुलुकहरुबाट सिकेर नेपालले पनि आर्थिक विकासको पाटोलाई अगाडि वढाउनु पर्नेमा एक कार्यक्रमका सहभागीहरुले जोड दिएका छन् । छिमेकी मुलुकहरुले गरिरहेको प्रविधि विकासको अनुसरण गर्दै त्यस अनुसार नेपाल पनि अगाडि वढ्नु पर्नेमा उनीहरुले जोड दिएका हुन् ।
चीनसँगको व्यापारमा घाटा बढ्दै गयो: अर्थमन्त्री महराकाठमाडौं । तथा अर्थमन्त्री कृष्ण बहादर महराले नेपाल र चीनबीचको व्यापारमा नेपालको व्यापारघाटा बढ्दै गएको बताएका छन् ।
Speaking at a program organized in Kathmandu Assistant Minister Of foreign Affairs of Vietnam and special Envoy of prime Minister of Vietnam Pham Sanh Chau said Nepal will soon have a Vietnamese cultural center located in Kathmandu to promote Culture, Art, literature between the two countries; Nepal and Vietnam.
Visit of Dr Rajesh Kazi Shrestha, President Nepal Chamber of Commerce (NCC) on December 10, 2016 at WASME Secretariat, Noida India.Visit of Dr Rajesh Kazi Shrestha, President Nepal Chamber of Commerce (NCC) on December 10, 2016 at WASME Secretariat, Noida India
The opening ceremony of Vietnamese Consulate in Nepal was held in Kathmandu on Sunday. Vietnamese Ambassador to Bhutan and Nepal Tôn Sinh Thành, Vietnamese Foreign Ministry’s representatives,
नेपाल चेम्वर अफ कमर्स र एशोचाम (दि एशोसिएटेड चेम्वर अफ कमर्स एण्ड इण्डष्ट्रीज इण्डिया) बीच भारतको नयाँ दिल्लीमा समझदारी पत्रमा हस्ताक्षर भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालको औपचारिक भारत भ्रमणको अवसरमा दाहालको उपस्थितिमा उक्त समझदारी पत्रमा हस्ताक्षर भएको हो ।
The newly-appointed Sri Lankan Ambassador to Nepal, W.S. Pereira, said that Sri lanka was interested in investing in the infrastructure and education sectors in Nepal
Nepal-China Chamber of Commerce and Industry (NCCCI) has formed “Nepal Council for Silk Road Chamber of Commerce” under the leadership of NCCCI President Rajesh Kaji Shrestha
नेपालको भौगोलिक अवस्थालाई मध्यनजर गर्दै चिनियाँ हाइगर बस नेपालमा भित्रिएका छन् । चिनियाँ हाइगर बस कम्पनी लिमिटेडद्वारा उत्पादित नयाँ हाइगर बस बुधबारबाट नेपाली बजारमा भित्रिएका हुन् ।
नेपाल चेम्वर अफ कमर्सका अध्यक्ष राजेश काजी श्रेष्ठले नेपाल र संयुक्त अरव इमिरेट्स (यु.ए.ई.) बीचको व्यापार तथा लगानी अभिवृद्धिमा प्रभावकारी भूमिका निभाउन राजदूत साइद हमदान अल नगवीलाई आग्रह गरेका छन् ।
दुई छिमेकीको त्रासले अर्थतन्त्र माथि जान सकेन: राजेशकाजी श्रेष्ठ मुलुकका व्यवसायीहरूको सबैभन्दा पुरानो संगठ नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठ चेम्बर आन्दोलनका ऊर्जावान् नेतृत्व मानिन्छन्
Addressing the 65th annual general meeting of the Nepal Chambers of Commerce (NCC), here today, PM Oli asserted that the government was committed to economic prosperity and development as the nation has completed the phase of political achievement.
Nepalese Finance Minister Bishnu Prasad Paudel (4th L, Front) And President Of Nepal Chamber Of Commerce Rajesh Kaji Shrestha With Other Delegates Attend The Inauguration Of Nepal Chamber Expo 2016
नेपाल चेम्वर अफ कमर्स र पि.एच.डि. (पन्जाव, हरियाणा, दिल्ली) चेम्वर अफ कमर्स एण्ड इण्डष्ट्रिज विच आपसी सहयोग र सद्भाव अभिवृद्धि गर्ने उद्देश्यले समझदारी पत्रमा हस्ताक्षर भएको छ।
The Nepal Chamber of Commerce (NCC) on Friday requested Chinese traders to work jointly with their Nepali counterparts to promote investment in agro production, manufacturing, tourism and banking.
नेपाल चेम्वर अफ कमर्सले नेपाल आर्थिक पत्रकार समाजका नवनिर्वाचित पदाधिकारी तथा कार्यसमिति सदस्यहरुलाई आज चेम्वर भवन, कान्तिपथमा स्वागत कार्यक्रमको आयोजना गरेको छ।
भूकम्प प्रभावित क्षेत्रका विद्यार्थीहरुलाई छात्रवृति प्रदान गर्न नेपाल चेम्वर अफ कमर्स र सम्पूर्ण इन्स्टिच्युट अफ टेक्नोलोजी एण्ड रिसर्च बैंगलोरबीच एक समझदारी पत्रमा हस्ताक्षर भएको छ ।
नेपाल चेम्वर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले कम्बोडिया, लाओस, चिन, जापान, भियतनाम, म्यानमार, थाईल्याण्ड, श्रीलंका, भारत र नेपालसहितको बुद्धिष्ट सर्किट बनाउन सकिने बताएका छन् ।
Rajesh Kazi Shrestha, Chairman of RK Associates and the recently elected President (2nd term) of Nepal Chamber of Commerce (NCC), needs no introduction in Nepali business fraternity.
President of Nepal Chamber of Commerce (NCC) Rajesh Kaji Shrestha requested Israeli ambassador to Nepal Yaron Mayer to support for bringing Israeli investment in Nepal.
नेपाल चेम्बर अफ कमर्सका पदाधिकारी र नेपालका लागि फ्रान्सेली राजदूत मार्टिन बासेरेयउबीच लगानीका विषयमा छलफल भएको छ। विहीबार भएको छलफलमा फ्रान्सेली लगानी नेपालमा भित्र्याउने विषयमा राजदूत मार्टिनले सहयोग गर्न बताएकी छन्।
नेपालका लागि पोल्याण्डका राजदूत टोमास्ज लुकास्जुकले नेपाल र पोल्याण्डबीच द्विपक्षीय व्यापार अभिवृद्धिका लागि दोहोरो करको समस्या समाधान गर्नुपर्ने बताएका छन् ।
नेपाल चेम्वर अफ कमर्सको टोलीले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटेर घोषणापत्रमा गरिएका प्रतिवद्धता अनुसार काम गर्न आग्रह गरेको छ। चेम्बरका प्रतिनिधिले सोमबार अध्यक्ष ओलीलाई भेटेर लगानीको वातावरण बनाउन पनि आग्रह गरेका हुन्।
नेपाल चेम्बर अफ कमर्सले नयाँ नेतृत्व चयन गरेको छ । ६० औँ साधारणसभाले राजेश काजी श्रेष्ठको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो। सर्वसम्मतिबाट ३४ सदस्यीय कार्यसमिति सदस्य चुनिएका छन् । नयाँ कार्यसमितिमा निवर्तमान अध्यक्ष सुरेश कुमार बस्नेत, वरिष्ठ उपाध्यक्षमा लोकमान्य गोल्छा प्रथम उपाध्यक्षमा ज्ञानेन्द्ररत्न तुलाधर द्वितीय उपाध्यक्षमा राजेन्द्र मल्ल छन्...
नेपाल भ्रमणमा रहेका भियतनामका सार्वजनिक सुरक्षामन्त्री ट्रान दाइ क्वानले दुई मुलुकबीच सिधा हवाई उडान आवश्यक रहेको बताएका छन् । नेपाल भियतनाम चेम्बर अफ कमर्सका पदाधिकारीहरुसँगको छलफलमा उनले दुई मुलुकबीच सिधा हवाई उडान सुरु गर्न सके नेपालमा भियतनामी बौद्ध धर्मावलम्वीहरुको आगमन बढ्ने बताए । उनले भियतना चामल, कफि तथा सि फुडका...
Active in business for over three decades, the Constant Business Group’s Rajesh Kazi Shrestha is now attempting to expand his turf to agriculture, tourism and solar energy.
Rajesh Kazi Shrestha is Chairman of Nepal China Chamber of Commerce & Industry (NCCCI) and International Chamber of Commerce, Nepal (ICC, Nepal). In the past, he has been in charge of various organizations, such as the Nepal Chamber of Commerce. He is also the former Assistant Minister at Ministry of...
On December 4, 2012, H.E. Ambassador Mr. Yang Houlan met with President of Nepal-China Chamber of Commerce and Industry Mr. Shrestha. They exchanged views on enhancing bilateral economic and trade relationship.
The inauguration ceremony of Nepal-China Chamber of Commerce & Industry (NCCCI) Bhaktapur Chapter was held. H.E. Mr. Yang Houlan, Chinese Ambassador to Nepal, Ms. Di Rong, the Economic & Commercial Counselor of Chinese Embassy and Mr. Rajesh Kaji Shrestha, President of NCCCI,
Constant Business Group (CBG), authorized distributor of Proton vehicles, launched three new models of Proton cars – Savvy (hatchback), Gen2 (premium hatchback) and Persona (sedan). The event took place on November 24 at its showroom – Suva Motors, Naxal. All three cars were launched by the Charge d’ affaires of...
Ambassador Yang Houlan attended the opening ceremony of Zotye small SUV franchise store in Kathmandu. Commercial Counsellor of Chinese Embassy Mr. Bai Dongmin and President of Nepal-China Chamber of Commerce and Industry and sales agent of Zoyte Mr. Shrestha also attended .
The business journey of R K Associates dates back to 1978 when Dr Rajesh Kazi Shrestha, an energetic, young and pro-active entrepreneur established Rajesh Concern with the objective of focusing on hospitality and trading business. It imported various kinds of goods from around the world and helped promote Nepal to...
The Constant Business Group (CBG), authorised distributor of Zotye International Automobiles of China in Nepal, unveiled the Zotye Nomad mini sports utility vehicle (SUV) amid a function on Monday.
Constant Business Group Pvt Ltd, authorised distributor of Zotye Group, today announced the launch of Zotye vehicles in Nepal. Zheng Xianglin, Chinese ambassador to Nepal,
Nepal International Business Pvt Ltd (NIBPL) launched darling mattresses in the market, manufactured by Thailand-based Darling Mattress Co Ltd (DMCL), established in 1961.
Nepal International Business Pvt Ltd (NIBPL) launched darling mattresses in the market, manufactured by Thailand-based Darling Mattress Co Ltd (DMCL), established in 1961. NIBPL is the authorised dealer for DMCL in Nepal. Rajesh Kaji Shrestha owns NIBL, former assistance minister for industry, commerce and supplies and former president of Nepal...
Established in 1978 by Dr. Rajesh Kazi Shrestha, Arksh Group, from Rajesh Concern, is a dynamic conglomerate shaping Nepal’s diverse business landscape.